Monthly Archive: April 2015

0

अनलाइन भिसाका लागि टेन्डरमार्फत कम्पनी छान्ने तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको अनलाइन भिसा प्रक्रिया बिनाटेन्डर भारतीय कम्पनीलाई दिने तयारी गरेको सरकारले व्यापक विरोधपछि ग्लोबल टेन्डर गर्ने भएको छ। सरकारले यसअघि भारतीय कम्पनी बिएलएस इन्टरनेसनल सर्भिस लिमिटेडलाई यसको जिम्मा दिने...

0

ट्वीटरमा अब जसलाई पनि म्यासेज गर्न सकिने

काठमाडौ । अब ट्वीटरमा जसलाई पनि म्यासेज गर्न सकिने भएको छ । ट्वीटरले आफूले फलो नगरेको व्यक्तिले पनि म्यासेज पठाउन मिल्ने गरी सेटिङ गर्न मिल्ने सुविधा थपेको जनाएको छ । यसअघि एक अर्कालाई फलो...

0

नेटबाट पैसा चोर्ने पक्राउ

दाङ । इन्टरनेट मार्फत बैंक खाताको रकम चोरीमा सम्लग्न गिरोह खोजी गर्दे आएको प्रहरीले एक युवकलाइ पक्राउ गरेको छ । नागरिक दैनिकमा समाचार छ । गिरोहका मुख्य नाइकेुको आरोपमादाङका एक युवकलाई पक्राउ गरेको हो...

0

यस्ता हुन्छन् पेशेवर ‘फेसबुके’का ७ लक्षण

फेसबुकमा मानिसहरु आफ्नो मनको कुरा, प्रेम प्रसंग, रिसइबी, पीडा, रुची र मनपरेका तस्विरहरु सार्वजनिक गर्ने गर्छन्। तर, कोही कोही त यस्ता पेशेवर फेसबुके हुन्छन्, जो एक जिम्मेवार र पक्का फेसबुके जस्तो पलपलको खबर, नयाँ...

0

नेपाली माउस र किबोर्ड विश्वमै उच्चकोटिको

काठमाडौ । नेपालको हार्डवेयर र सफ्टवेयर सर्वेक्षणसम्बन्धी एक अध्ययन प्रतिवेदन मंगलबार राजधानीमा सार्वजनिक गरिएको छ । कम्प्युटर एशोसियशन नेपाल (क्यान) फेडेरेशनले आफ्नो वेभ पोर्टल र सो प्रतिवेदन एकसाथ सार्वजनिक गरेको हो । प्रतिवेदनका अनुसार...

0

हातले लेखेझैं सजिलो: टाइप गर्नु नपर्ने नेपाली किबोर्ड

एजेन्सी । स्मार्टफोन र ट्याबलेटमा नेपालीमा टाइप गर्नु अझै पनि कठिन काम हो । केही नेपाली किबोर्डहरुले यसलाई सजिलो बनाइदिए पनि सानो स्त्रिmनमा एकएक अक्षर टाइप गरिरहनु झण्झटिलो छ । तर, अब तपाईंले यो...

0

बढ्दैछ विद्युतिय फोहोर, वर्षदिनमा फ्याँकियो ३ सय टन सुन

बीबीसी । विश्वमा गएकेा वर्ष सन् २०१४ मा ४ करोड १८ लाख टन विद्युतिय फोहोर अर्थात् इ वेष्ट उत्पादन भयो । युनाइटेड नेसन्स युनिभर्सिटीका शोधकर्ताहरुले गरेको एक अनुसन्धान अनुसार यसरी उत्सर्जन हुने विद्युतिय फोहोर...

0

आइफोनको हेडफोनले गर्छ यी ९ रोचक काम

एजेन्सी । आइफोन वा आइप्पाडसँगै आउने हेडफोन हेर्दा निकै सामान्य लाग्छ । अक्सर यसको प्रयोग फोन कल गर्न वा गीत सुन्नका लागि मात्र गर्छन आम प्रयोगकर्ताले ।तर, तपाईं यदि यसको स्मार्ट तरिकाले प्रयोग गर्न...

0

लोकसेवा फारम अब घरै बसीबसी भर्न सकिने

काठमाडौ । लोकसेवा आयोगको फरम भर्ने तयारीम हुनुहुन्छ भने खुशीको खबर छ । आयोगको फारम भर्न आयोगको केन्द्रीय, क्षेत्रीय वा अञ्चल कार्यालय धाएर घण्टौं लाइनमा बसिरहनु नपर्ने भएको छ । आयोगले लोकसेवाको परीक्षा फारम...

0

जाजरकोटमा धामीको शरण

सुर्खेत । जाजरकोटमा फैलिएको महामारीबाट जोगिन स्थानीय बासिन्दाले देउतालाई भाकल गर्न थालेका छन्। महामारीबाट एक दर्जन गाविस प्रभावित भएका छन् भने सोमबारसम्म २५ जनाको ज्यान गएको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ । तीन...