अहिलेसम्मकै सस्तो ल्यापटप !

hisense-chromebook_678x452गुगलले चिनियाँ इलेक्ट्रोनिक्स कम्पनी हायर र हिसेन्स सँगको सहकार्यमा उत्पादन गरिएको अहिलेसम्मकै सस्तो क्रोमबुक ल्यापटपको समेत घोषणा गरेको छ । जसको मूल्य १४९ अमेरिकी डलर रहने बताइएको छ । यो ल्यापटपमा ११.६ इन्चको डिस्प्ले रहेको छ ।गुगलले यसअघि एसर, लेनोभो, डेल तथा एलजीसँगको सहकार्यमा क्रोमबुक उत्पादन गरिसकेको छ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *