साउनबाट स्मार्ट लाइसेन्स

smart driving card_Nepal_sciencedialogसरकारले कागजी सवारी चालक अनुमतिपत्र लाइसेन्सलाई विस्थापित गर्दै स्मार्ट विद्युतीय लाइसेन्स वितरण गर्ने भएको छ । नागरिक दैनिकमा समाचार छ ।

कागजी लाइसेन्स सहजै च्यातिने, पानीमा भिज्ने, असुरक्षित र धेरै सूचना राख्न नमिल्ने भएकाले यातायत व्यवस्था विभागले विद्युतीय प्रणाली अन्तर्गतको स्माट लाइसेन्स विवतरण गर्न लागेको हो ।

विभागले समोबार स्मार्ट लाइसेन्सको नमुना सार्वजनिक गर्दै आगामी साउन १ गतेबाट औपचारिकरुपमा देशका विभिन्न तीन स्थानबाट मास्र्ट लाइसृन्स वितरण गर्ने जनाएको छ

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *