माइक्रोसफ्टको डकुमेन्ट स्क्यानर अब आइफोन र एन्ड्रोइडमा पनि

microsoft document scanner for android and iphone-sciencedialogकाठमाडौ । माइक्रोसफ्टले डकुमेन्टको तस्बिर खिचेर त्यसलाई सम्पादन मिल्ने फम्र्याटमा रूपान्तर गर्न सक्ने आफ्नो चर्चित एपअफिस लेन्सलाई एन्ड्रोइड र आइफोनमा चलाउन मिल्ने गरी ल्याउन लागेको छ । अफिस लेन्स अहिले विन्डोज अपरेटिङ सिस्टममा मात्रै चल्छ ।

अफिस लेन्सले मेनु, बिल, बिजनेस कार्डजस्ता डकुमेन्टको फोटो खिचेर चाहेअनुसारको साइज र फम्र्याटमा स्टोर गर्ने सुविधा दिन्छ । यस्ता डकुमेन्ट एप वा वनड्राइड क्लाउडमा स्टोर गर्न सकिन्छ । एन्ड्रोइड र आइफोनमा पनि एप निःशुल्क डाउनलोड गर्न मिल्नेछ । एपबाट खिचेको तस्बिरलाई वर्ड फाइल, पावरप्वाइन्ट वा पीडीएफ फम्र्याटमा सेभ गर्न मिल्नेछ ।

एन्ड्रोइड र आइफोनमा पनि एप निःशुल्क डाउनलोड गर्न यहाँ जानुहोस्

आइफोनमा पनि एप निःशुल्क डाउनलोड गर्न यहाँ जानुहोस्

 

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *