Monthly Archive: July 2015

0

रोबोटले गर्‍यो मानिसको हत्या ?

हालै जर्मनीमा एउटा डरलाग्दो घटना भएको छ । चर्चित कार कम्पनी भग्सवागनको कारखानामा काम गर्ने एउटा रोबोटले त्यहीँ काम गर्ने अर्को कामदार मानिसको हत्या गरेको छ । यो घटना बउनाटालस्थित कारखानामा भएको हो ।...

0

ड्रोनबाट उच्च गतिको इन्टरनेट उपलब्ध गराउँदै फेसबुक

सोसल नेटवर्किङ कम्पनी फेसबुकले आफु विश्वका सबै भागमा इन्टरनेट पूराउने अभियानमा रहेको बताउँदै आएको छ र यो दिशामा उसले विभिन्न कार्यहरु समेत गर्दै आएको छ । यसैक्रममा फेसबुकले मानव रहित जहाज ड्रोन अर्थात् स्याटेलाइटको...

0

नवजात शिशुले के देख्छन् सपनामा ?

के तपाईँलाई बच्चा बेला भएको कुरा याद छ? सायद होला तर के तपाईँलाई तेतिबेला देखेको सपना याद छ? कुनै पनि सपनाको स्मरण गर्न सक्नुहुन्छ? बच्चा बेलाको सपना याद गर्नु सायदै सम्भव होला । के...

0

रोवर्टको विवाह ! (भिडियो सहित)

जापान । जापानको टोकियोमा दुई रोवर्टले जापानी परम्परा गत रुपमा विवाह गरेका छन् । दुलाहा रोबोटको नाम रिकर्ड फ्रारायस र दुलही रोबोटको नाम युकीरिन राखिएको थियो। विवाहको लागि निमन्त्रणपत्र मानिसहरुलाई बोलाइएको थियो । बिवाह...