जलवायु परिर्वतले यार्सा उत्पादनमा कमी
भीमदत्तनगर, भदौ ३ गते। जलवायु परिर्वतनसँगै सुदूरपश्चिमको बझाङ र दार्चुलाका हिमाली भेगमा पाइने यार्सागुम्बा उत्पादनमा ह्रास आएको छ । जलवायु परिवर्तनको असर र यार्सा सङ्कलन गर्ने समय अनुकूल नहँुदा यस वर्ष यार्सा उत्पादन तथा...