Monthly Archive: December 2015

सुरक्षा निकायमा बायो ग्यास प्लान्ट स्थापनाको कार्ययोजना 0

सुरक्षा निकायमा बायो ग्यास प्लान्ट स्थापनाको कार्ययोजना

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको प्राविधिक सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै ब्यारेकमा खाना पकाउने ग्यासलाई प्रतिस्थापन गर्न डेढ वर्षभित्रै बायो ग्यास प्लान्ट जडान गरिने भएको छ । सरकारले तीनवटै सुरक्षा निकायमा...

पश्चिम चितवनका एक वृद्धको गैँडा आक्रमणबाट मृत्यु 0

पश्चिम चितवनका एक वृद्धको गैँडा आक्रमणबाट मृत्यु

नारायणी नगरपालिका– ३ स्थित बुद्धनगरका स्थानीयवासी ६२ वर्षीय बुद्धिप्रसाद अर्यालको गैँडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ। रतनी हरियाली सामुदायिक वनमा शनिबार भएको सरसफाइ कार्यक्रममा सहभागी हुन जाने क्रममा उहाँलाई...

ई–रिक्सा सञ्चालनमा 0

ई–रिक्सा सञ्चालनमा

  स्वच्छ र हराभरा वातावरणका लागि गैँंडाकोट नगरपालिकामा पनि ई–रिक्सा सञ्चालनमा ल्याइएको छ। नगरपालिकासँग अनुमति लिँदै गैंँडाकोट ४ कालिगण्डकीस्थित मुक्तिनाथ बाबा सप्लायर्सले ५० वटा ई–रिक्सा सञ्चालनमा ल्याएको सप्लायर्सका सञ्चालक प्रकाश सापकोटाले जानकारी दिए। यस...

लोप हुँदै गयो ढिकीजाँतो 0

लोप हुँदै गयो ढिकीजाँतो

  परम्परागत रुपमा प्रयोग हुँदै आएको प्रविधि विस्तारै लोप हुन थालेको छ । दैनिक जीवनमा प्रयोग हुने प्रविधि आधुनिकतासँगै परम्परागत औँजारको लोप थालेको हो। मकै, कोदो, फापर आदि पिस्ने जाँतो, धान कुट्ने ढिँकी, उखु...

सेनाले किन्यो स्वदेशमै बनेको बम डिस्पोजल रोर्बोट 0

सेनाले किन्यो स्वदेशमै बनेको बम डिस्पोजल रोर्बोट

  नेपाली सेनाले बम डिस्पोजल रोर्बोट खरिद गरेको छ । गणेश बिक्रम सिंह आले मगर जीबिएस टिमसँग सेनाले सो बम डिस्पोजल रोर्बोट खरिद गरेको हो । सेनाले मिलिटरी भर्सन मा अपग्रेड गरी डिस्पोजल रोर्बोट...

सरकारले  पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ। 0

सरकारले पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ।

  watch full movie Kong: Skull Island online पेशाले इन्जिनियर तथा शहरी योजनाकार ज्ञवालीलाई शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त जिम्मेवारी दिएको हो। सिइओमा विभिन्न चर्चित व्यक्तिहरु आउने अनुमानहरुका माझ उनी प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत...

बायोग्यास प्लान्ट सञ्चालनमा 0

बायोग्यास प्लान्ट सञ्चालनमा

    दाङकोे तुलसीपुर–५ स्थित मासु बधशालामा निर्माण भएको बायोग्यास प्लान्टको सहरी विकास मन्त्रालय फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विष्णुमणि ज्ञवालीले शनिबार एक कार्यक्रमका बीच शुभारम्भ गरे। बायोग्यास प्लान्टको उद्घाटन गर्दै ज्ञवालीले...

भारतीय नाकाबन्दिले नेपाली जंगल सखाप पार्ने खतरा 0

भारतीय नाकाबन्दिले नेपाली जंगल सखाप पार्ने खतरा

सरकारले पेट्रोलियम पदार्थ र ग्यासको वैकल्पिक व्यवस्था मिलाउनका लागि पहल भएको जनाएको छ। नेपाल सरकार पेट्रोलियम पदार्थको अभावबाट सिर्जना भएको समस्या समाधानका लागि वैकल्पिक उपायहरु अवलम्वन गर्ने निर्णय गरेको हो। पेट्रोलियमजन्य पदार्थमा निर्भर रहेका...