ई–रिक्सा सञ्चालनमा

 

e riksha

स्वच्छ र हराभरा वातावरणका लागि गैँंडाकोट नगरपालिकामा पनि ई–रिक्सा सञ्चालनमा ल्याइएको छ।

नगरपालिकासँग अनुमति लिँदै गैंँडाकोट ४ कालिगण्डकीस्थित मुक्तिनाथ बाबा सप्लायर्सले ५० वटा ई–रिक्सा सञ्चालनमा ल्याएको सप्लायर्सका सञ्चालक प्रकाश सापकोटाले जानकारी दिए।

यस अगावै जिल्लाको सुनवल, बर्दघाट, रामग्राम, कावासोतीमा नगरपालीकामा पनि ई–रिक्सा सञ्चालनमा आइसकेको छ। रासस

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *